‘एमाले अब मिलिसक्यो’
farakdhar.com · Sat Jun 19 17:20:36 GMT 2021
पछिल्लो समय देखिएको नेकपा (एमाले)को विवाद अब मत्थर भइसकेको र केही दिनमा नै यसको सकारात्मक निचोड आउने सम्भावना बढेको एमालेका दोस्रो तहका नेताहरुले विभिन्न सन्चारमाध्यममा बताउन थालेका छन् ।
केही दिन यता एमालेका दोस्रो तहका नेताहरु एकअर्कासँगको छलफलमा व्यस्त छन् । छलफललाई अर्थमन्त्रीसमेत रहेका एमाले नेता विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम आचार्य, विशाल भट्टराई तथा गृहमन्त्रीसमेत रहेका खगराज अधिकारी लागिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)