१ अर्ब लगानीमा वधशाला खोल्दै वैद्यज् अर्गनाइजेसन
abhiyandaily.com
हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गर्दै
काठमाडौं (अस) । व्यावसायिक घराना वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस (भोइथ)ले रू. १ अर्ब लगानीमा पशु वधशाला सञ्चालन गर्ने भएको छ । आर्थिक अभियानसँगको कुराकानीमा संस्थाका अध्यक्ष सुरज वैद्यले उक्त लगानीमा वधशाला खोल्ने तयारीसहित ठाउँको खोजी भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)