पोखरामा सांसदको सिफारिसमा नेतादेखि उनीहरूका आफन्तलाई कोरोनाविरुद्धको खोप
baahrakhari.com · Wed Jun 09 16:38:00 GMT 2021
पोखरा । गण्डकीको राजनीति उत्कर्षमा पुगेका बेला माओवादी केन्द्रका प्रदेश अध्यक्ष हितराज पाण्डे बुधबार प्रदेशसभा सचिवालयमा आइपुगे । सभामुख नेत्रनाथ अधिकारीको राजीनामाको बहस चलेको र केन्द्रसँग कुराकानी गर्ने जिम्मेवारी पाएका पाण्डे प्रदेशसभा सचिवालयमा आउनुलाई महत्वका साथ हेरिएको थियो । उनले सभामुखलाई पनि भेटे ।
सभामुखको बारेमा माओवादी केन्द्रले केही निर्णय हुनसक्ने अनुमान गरिएको थियो । तर, पछि उनले यसबारेमा केही निर्णय नभएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)