मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको अन्तिम चेतावनीः स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने धम्की

barnanmedia.com · Sun Apr 05 20:15:01 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्न निकै आक्रामक र तिखो शब्दमा अन्तिम चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गालीगलौजपूर्ण भाषा प्रयोग गर्दै ट्रम्पले आगामी सोमबारसम्मको समयसीमाभित्र सामुद्रिक मार्ग नखोले इरानले भयावह परिणाम भोग्नुपर्ने बताएका हुन्।

उनले इरानका नागरिक पूर्वाधार, पावर प्लान्ट र पुलहरूलाई निशाना बनाउने स्पष्ट सङ्केत दिँदै इरानी नेतृत्वलाई पागल को संज्ञा दिएका छन्। ट्रम्पले इरानलाई नर्कको बास गराइदिने भन्दै ‘ओपन द फ**** स्ट्रेट’ भनी आक्रोश पोखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)