मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीका चार मन्त्रीको पद जोगियो

newsofnepal.com · Tue Jun 07 00:36:00 GMT 2022

काठमाडौंं ।

सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने निर्णयबाट नेकपा एकीकृत समाजवादी पछि हटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा रहेका मन्त्रीहरूको दबाबका कारण तत्काललाई सरकारमा रहेका मन्त्री नहट्ने भएका छन् । नेकपा (एस) ले चार मन्त्रीलाई फिर्ता बोलाएर चार जनालाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)