ठमेलमा यसरी भिडे तीन देशका बक्सर (तस्बिरहरु)
nepalkhabar.com · Thu Mar 24 16:50:43 GMT 2022
राजधानीको ठमेलमा बिहीबार अपरान्ह साउथ एसियन प्रो बक्सिङ च्याम्पियनसिप प्रतियोगिता भएको छ।
ठमेलस्थित फरेन हाइट क्लबमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा पाँचवटा खेल खेलाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)