मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री देउवाले बिम्स्टेक शिखर सम्मेलनमा भाग लिने

lokaantar.com · Tue Mar 22 00:35:19 GMT 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्कामा हुने पाँचौं बिम्स्टेक सदस्यराष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने भएको छ ।

यही चैत १६ गते हुने सम्मेलनमा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सहभागिता जनाउने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)