भारत भ्रमणमा रहेका प्रचण्ड भाजपा नेता चौथाईवालेको रात्रिभोजमा सहभागी
nepallive.com · Sat Jul 16 16:45:00 GMT 2022
काठमाडौं– शुक्रबार भारतको नयाँदिल्ली पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' शनिबार राति सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन्।
यसअघि नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध' विषयक एक कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका प्रचण्डले शनिबार दिउँसो नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)