गठबन्धन सरकार विकास गर्न बनेकै हैन : ओली
thahakhabar.com
पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र विकासको लागि नभई स्वार्थको लागि वर्तमान गठबन्धन सरकार बनेको बताएका छन्।
पर्साको जगरनाथपुर गाउँपालिकामा भएको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिहीवार यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)