ओडीआई स्टाटस जोगाउने र सन् २०२७ को विश्वकप खेल्ने मुख्य लक्ष्य: कप्तान रोहित पौडेल
neplays.com · Sun Jul 05 09:55:00 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आगामी नेदरल्याण्ड्स भ्रमण नेपाली क्रिकेटको भविष्य र एकदिवसीय (ओडीआई) मान्यताका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल क्रिकेट संघ क्यानले आइतबार आयोजना गरेको विदाई कार्यक्रममा कप्तान पौडेलले नेपाली टोलीको मुख्य नजर सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा रहेको स्पष्ट पारेका हुन् ।
कप्तान पौडेलले विगतका सफलताबाट हौसिए पनि टोली 'कैरियड अवे' (अत्यधिक उत्साहित) नभई पूर्ण रूपमा आगामी शृङ्खलामा केन्द्रित रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)