ट्रम्पलाई इरानी सेनाका कमान्डरको जवाफ: आक्रमण गर्यौ भने ‘नर्कको द्वार’ तिम्रा लागि खुल्नेछ
barnanmedia.com · Sun Apr 05 21:45:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता गर्न तथा जलमागर्ग होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा तोकेपछि इरानी सेनाले कडा प्रतिक्रिया दिएको छ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘याद गर- मैले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्न १० दिन दिएको थिएँ। समय सकिँदै छ। अब ४८ घण्टा मात्र बाँकी छ...।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)