मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेश कांग्रेस सभापतिमा बानियाँ विजयी

deshsanchar.com · Sun Dec 05 16:55:52 GMT 2021

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्।

बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ९२७ मत पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)