मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

dcnepal.com · Sun Oct 10 00:30:13 GMT 2021

काठमाडौं। नवरात्रको आज चौथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिन्छ।

आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ। देवीको अष्ठभुजामा कमन्डलु, धनुष, बाँण, गधा, चक्र, अमृत, कलश र माला रहेको छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पन्न गरेकाले देवीको नाम कुष्माण्डा रहेको उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)