मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्राेलमा प्रतिलिटर २१, डिजेलमा २७ रूपैयाँ बढ्याे

rajdhanidaily.com · Sun Jun 19 18:41:11 GMT 2022

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)