भ्लादिमिर पुटिन हत्या प्रयासबाट बच्न सफल !
baahrakhari.com · Mon May 23 21:45:00 GMT 2022
लन्डन । युक्रेनको रक्षा मन्त्रालयको गुप्तचर विभागका प्रमुखले दुई महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्या प्रयासबाट बचेको दाबी गरेका छन् ।
युक्रेनसँग कुराकानी गर्ने क्रममा मेजर जनरल किरिलो वुदानोभले भनेका छन्, "रुसले आफ्नो छिमेकीमाथि निर्मम आक्रमण गरेको केही दिनपछि नै क्रेमलिनका नेताको ज्यान लिने असफल प्रयास भएको थियो । यो कुरा बाहिर आएको थिएन । त्यो पूर्ण असफल प्रयास थियो, तर घटना साँच्चै घटेको थियो । करिब दुई महिना अघिको कुरो हो ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)