मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दुई थान भरुवा बन्दुक बरामद

deshsanchar.com · Thu Aug 18 15:03:54 GMT 2022

दाङ-जिल्ला प्रहरी कार्यालय दाङले गढवाबाट दुई थान अवैध बन्दुक बरामद गरेको छ।

गढवा गाँउपालिका वडा नम्बर १ मलमलास्थित डिलबहादुर कुमालले लुकाई छिपाई राखेको दुई थान बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)