टिचिङ अस्पतालमा लाइन बस्नुपर्ने झन्झट हटाउने गरी महानगरको प्रविधि सहयोग
kalakarmi.com · Thu Jun 04 08:28:43 GMT 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ ।
आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ