अध्ययन बिदा लिएर सेवामा नफर्केका त्रिविका प्राध्यापकबाट करिब साढे १० करोड फिर्ता
setopati.com · Thu Jun 04 08:30:00 GMT 2026

त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदामा गएर सेवामा नफर्किएकाहरूबाट १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता भएको छ।
सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट उक्त रकम फिर्ता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)