मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सात वर्षमा ८४९ सहकारी बेपत्ता

gorkhapatraonline.com · Sat Oct 28 06:16:15 GMT 2023

काठमाडौँ, कात्तिक ११ गते ।

काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)