बजेटको रातो किताबमा आफ्ना योजना समावेश गर्न प्रधानमन्त्रीलाई हर्क साम्पाङको ३७ बुँदे मागपत्र
barnanmedia.com · Sun Apr 05 22:29:58 GMT 2026

प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुनसरी क्षेत्र नम्बर १ का महत्वपूर्ण योजनाहरू समावेश गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेका छन्।
सुनसरी क्षेत्र नं. १ का जनताले भोग्दै आएका आधारभूत समस्या समाधानका लागि आगामी बजेटको ‘रातो किताब’मा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले ३७ बुँदे मागपत्र पेश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)