मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

nepalsamaya.com · Thu May 21 04:46:00 GMT 2026

काठमाडौं- मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)