मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी प्रतिष्ठान निर्माणको काम अन्तिम चरणमा

gorkhapatraonline.com · Thu May 21 04:45:24 GMT 2026

बनेपा, जेठ ७ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६, दलिनचोकमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको काम अन्तिम चरणमा पुगेको छ ।

तीन वर्षदेखि निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको प्रतिष्ठान निर्माण अन्तर्गत हालसम्म करिब ८७ प्रतिशत काम सम्पन्न भएको हो । प्रतिष्ठान निर्माणका लागि भारत सरकारसँग सहमति भएसँगै २०५२ सालदेखि प्रतिष्ठानका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने काम सुरु गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)