प्रदूषण बढ्दा देशभर घट्यो तापमान
lokaantar.com · Tue Mar 30 00:23:26 GMT 2021
प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ ।
\मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)