चिडियाखानामा ‘ट्रम्प’ भैँसी
khabarhub.com · Thu Jun 04 08:31:44 GMT 2026

ढाका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)