मध्य जापानमा गोली चल्दा तीनजनाको मृत्यु
baahrakhari.com · Thu May 25 17:37:00 GMT 2023
काठमाडौं । मध्य जापानमा छुरा प्रहार र गोली हानाहान हुँदा तीनजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नागानो प्रिफेक्चरको नाकानो सहरमा क्यामफ्लाजमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको र त्यसपछि शिकार राइफल प्रयोग गरेको बताइएको छ। दुई प्रहरीको पनि मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)