कीर्तिमानी पर्वतारोही पूर्जा बेलायती महारानीबाट सम्मानित
ratopati.com
विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ मा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।
पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका सन् २०१७ मा ८ हजार भन्दा माथिका हिमाल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेपछि उत्कृष्ट पर्वतारोहीको रुपमा उनलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)