मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

barnanmedia.com · Sun Apr 05 22:52:00 GMT 2026

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताएका छन् ।

सभामुख पदको कार्यभार सम्हालेपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख अर्यालले विशेष अवस्थामा भएको प्रतिनिधिसभाको निर्वाचनबाट जनताले एउटा दललाई सरकारका सञ्चालनको नेतृत्व दिएको, केही दललाई प्रतिपक्षमा राखेको भए पनि नेपाली जनता नै बलियो प्रतिपक्ष रहेको सन्देश परिणामले दिएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)