मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँबाट थप दुई जना गुण्डा पक्राउ

barnanmedia.com · Sun Apr 05 22:58:17 GMT 2026

प्रहरीले काठमाडौँबाट गुण्डागर्दीमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनाङ घर भएका कोर्तो गुरुङ र कैलालीको टिकापुर नगरपालिका–१ घर भएका २६ वर्षीय लक्ष्मण साउद छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)