मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धानको क्षतिपूर्ति माग्दै अखिल नेपाल किसान महासंघद्वारा विरोध प्रदर्शन

deshsanchar.com · Fri Mar 11 15:46:31 GMT 2022

काठमाडौँ – डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्ति माग गर्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ।

माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानले पुनः आन्दोलन सुरु गरेका छन्। विरोध प्रदर्शन कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षतिको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)