मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आर्थिक अवस्था’bout अध्ययन गर्न उच्चस्तरीय समिति

rajdhanidaily.com · Sun Mar 05 23:22:31 GMT 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाएर अध्ययन गरिने बताएका छन् ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र वित्तीय क्षेत्र र सार्वजनिक वित्तका विषयमा बृहत् अध्ययन गरी सरकारलाई आवश्यक सुझाव दिन उच्चस्तरीय समिति बनाएर अघि बढ्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)