मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्ध सुरु भएयता यूएई र बहराइनमा कति हानिए क्षेप्यास्त्र र ड्रोन?

barnanmedia.com · Sun Apr 05 23:09:57 GMT 2026

बहराइनले इरान युद्ध सुरु भएदेखि अहिलेसम्म रोकिएका हवाई आक्रमणको तथ्यांक जारी गरेको छ।

शनिबार बहराइनले सामाजिक सञ्जालमा पोस्ट विज्ञप्तिअनुसार अहिलेसम्म इरानबाट प्रहार गरिएका ४५३ ड्रोन र १८८ वटा मिसाइल खसालेर नष्ट गरिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)