मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त महान्यायाधिवक्ता कडेलद्वारा कार्यालयमा पदबहाली

barnanmedia.com · Sun Apr 05 23:24:29 GMT 2026

नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आईतबारै पदबहाली गरेका छन् ।

आईतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट उनले शपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)