मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकएकमाथि कडा कारबाही गर्ने घोषणा फेसबुकमा बाढीपीडितलाई अश्लिल गाली गर्नेहरू अपराधी नै भएको प्रधानमन्त्रीको ठोकुवा

barnanmedia.com · Sat Sep 05 23:27:14 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बाढीपीडितलाई अश्लिल गाली गर्नेहरू अपराधी नै भएको ठोकुवा गर्दै एकएकमाथि कारबाही गर्ने घोषणा गर्नुभएको छ ।

भोटेकोसी बाढीबाट पीडित मानिसलाई हियाउनेहरू अपराधी भएको बताउँदै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले कारबाही गर्ने अठोट सार्वजनिक गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)