मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

ratopati.com · Sun Apr 05 23:35:02 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र २३ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल ६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । बैसाख कृष्णपक्ष । तिथि–चतुर्थी, १६ घडी ३८ पला, दिउँसो १२ बजेर ३१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अनुराधा, ४९ घडी २ पला, रातको १ बजेर २८ मिनेट उप्रान्त ज्येष्ठा । योग–सिद्धि, २१ घडी १४ पला, दिउँसो २ बजेर २१ मिनेट उप्रान्त व्यातिपात । करण–बालव, मध्यान्ह १२ बजेर ३१ मिनेट उप्रान्त कौलव, रातको १ बजेर ३१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृश्चिक ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)