मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

khabarhub.com · Sun Apr 05 23:27:00 GMT 2026

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ अप्रिल ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)