पदक विजेतालाई टोखाको सम्मान
ekantipur.com · Sat Jan 06 16:49:50 GMT 2024
काठमाडौँ — टोखा नगरपालिकाले भारतको देहरादुनमा सम्पन्न सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
उनीहरूलाई टोखा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डको समापन कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले सम्मान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)