कार्यकाल सकिने बेलामा एमालेले छान्यो गण्डकीमा दलको उपनेता
ratopati.com · Thu May 21 04:50:44 GMT 2026

पोखरा । प्रदेश सभाको कार्यकाल पूरा चलेपनि अब डेढ वर्ष मात्रै समय बाँकी छ। नेकपा एमालेले गण्डकीमा कार्यकालको उत्तरार्धमा बल्ल दलको उपनेता चयन गरेको छ ।
दलका नेता खगराज अधिकारीले बागलुङका लिलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् । यसैगरी प्रमुख सचेतकमा यसअघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)