कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
nepallive.com · Sun Jul 05 10:02:17 GMT 2026

काठमाडौँ – सरकारले कालिगण्डकी करिडोर अन्तर्गत पर्ने कोरला सडकलाई पर्यटन प्रवर्द्धन केन्द्रित राजमार्गका रूपमा स्तरोन्नति गर्ने तयारी अघि सारेको छ।