वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने २ जना पक्राउ
canadanepal.com · Sun Jul 05 10:06:32 GMT 2026

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)