मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

lokaantar.com · Fri Aug 27 00:53:54 GMT 2021

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीवार राति करीब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)