मोरङ–३ मा कांग्रेसका सुनिल शर्मालाई अग्रता, रेखा थापा तेस्रो
onlinekhabar.com · Mon Nov 21 18:04:58 GMT 2022
५ मंसिर, विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् ।
उनले एक हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)