मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पाँचथरको मतदानस्थलनजिकै विस्फोट, पुन: मतदान सुरु

nepallive.com · Sun Nov 20 04:56:00 GMT 2022

काठमाडौं- पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै विस्फोट भएको छ।

मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)