धुव्रे हात्तीको दाह्रा निकालेर रेडियोकलर जडान, निगरानी गर्न सजिलो हुने
Ujyaaloonline.com · Tue Dec 12 01:11:52 GMT 2023
काठमाण्डाै - चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा निकालेर रेडियोकलर जडान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्ट अर्थात लठ्याउने सुइ हानेर रेडियोकलर जडान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)