दीपेन्द्रले स्कटल्यान्डमा फ्रेन्चाइज लिग खेल्ने
onlinekhabar.com · Wed Jun 05 17:38:52 UTC 2024
२३ जेठ, काठमाडौं – नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् । दीपेन्द्रले आगामी अगष्टमा हुने स्कटटिस सुपर १० लिग पर्थ रोयल्सबाट खेल्ने भएका छन् । दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले ट्वीट गर्दै उनी पर्थ रोयल्सबाट उक्त लिग खेल्ने जनाएका छन् ।
https://x.com/RaviTimilsina/status/1798403046529024284?t=d0dKhDR8K4-uhHmacF7W8g&s=19
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)