रिलेमा गण्डकी प्रदेशको कीर्तिमान
newsofnepal.com · Thu Jun 04 08:27:49 GMT 2026

काठमाडौं ।
गण्डकी प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ