असारमा केही समय मेलम्चीको पानी नआउने
kalakarmi.com · Fri Jun 04 00:13:16 GMT 2021
काठमाडौं– असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ ।
आयोजनाको प्रोटोकल अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)