मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा २ : बिहान ६ बजे बस्ने गरी सर्वदलीय बैठक स्थगित

nepalkhabar.com · Sun Apr 23 17:35:48 GMT 2023

बारा २ मा सर्वदलीय बैठक स्थगित भएको छ।

दलहरूले बिहान बैठक राख्न आग्रह गरेपछि अहिले बैठक स्थगित भएको निर्वाचन अधिकृत सरोजकुमार चौधरीले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)