मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तुलसीपुरका अस्पतालमा मजदुरको उपचारमा केही छुट

lokaantar.com · Sun Apr 09 00:45:38 GMT 2023

दाङको तुलसीपुरका अस्पताल र विद्यालयले यातायात मजदुरका परिवारलाई सेवामा छुट दिने भएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघको पहलमा केही विद्यालयले उनीहरूलाई भर्ना तथा मासिक शुल्कमा छुट दिने भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)