ओलीले २९ गते सुर्खेत र दैलेखमा चुनावी सभालाई सम्बोधन गर्ने
nepalkhabar.com · Mon Oct 31 16:00:23 GMT 2022
नेकपा (एमाले) ले यही कात्तिक २९ गते सुर्खेतको वीरेन्द्रनगरमा चुनावी जनसभा गर्ने भएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने जनसभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)