टी-२० विश्वकपः आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतको विजयी सुरूवात
setopati.com · Wed Jun 05 17:45:25 UTC 2024
आइसिसी टी-२० विश्वकपमा भारतले विजयी सुरूवात गरेको छ।
बुधबार न्युयोर्कमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकपमा सुखद सुरूवात गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)